प्रधानमन्त्री ३० भदौमा न्युयोर्क र ४ असोजमा उतैबाट चीन जाने
nayapatrikadaily.com · Wed Aug 16 00:21:00 GMT 2023
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भदौ अन्तिम साता न्युयोर्क र असोज पहिलो साता चीन भ्रमण तय भएको छ । संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन ३० भदौमा न्युयोर्क पुग्ने र त्यतैबाट ४ असोजमा चीनको औपचारिक भ्रमणमा जाने तय भएको हो । परराष्ट्र मन्त्रालयले दुवै भ्रमणको तयारी थालेको छ ।
मंगलबार बालुवाटारमा पत्रकारहरूसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले ६ र ७ असोजमा चिनियाँ राष्ट्रपति सी जिनपिङसहित उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको जानकारी दिए । पाँच दिन न्युयोर्कको व्यस्त कार्यतालिका सम्पन्न गरेर प्रधानमन्त्री प्रचण्ड न्युयोर्कबाट ४ असोजमा चीन जानेछन् । उनले न्युयोर्कमा
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)