काठमाण्डौको नयाँ बजारमा करेन्ट लागेर एक महिलाको ज्यान गयाे
Ujyaaloonline.com · Mon Oct 23 01:42:47 GMT 2023
काठमाण्डाै - काठमाण्डौको नयाँ बजारमा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ ।
प्रहरीका अनुसार काठमाण्डाै महानगरपालिका-१६ नयाँबजार डेरा गरी बस्ने बारा मधुवन नगरपालिका-१ घर भएकी ३४ वर्षीया लिलावती चौघरीको करेन्ट लागेर ज्यान गएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)