खेलको दोस्रो मिनेटमै इङ्ल्याण्डले हान्यो गोल
ratopati.com
युरोकपको फाइनलमा इङ्ल्याण्डले पहिलो गोल गरेको छ । खेलको दोस्रो मिनेटमै इङ्ल्याण्डले इटालीविरुद्ध गोल गरेको हो ।
बेम्बली रंगशालामा खेलको दोस्रो मिनेटका लुक शले गोल गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)