गाउँमै महँगियो गोलभेँडा
gorkhapatraonline.com · Wed Aug 09 05:43:57 GMT 2023
कोकिला ढकाल
इलाम, साउन २४ गते । पछिल्लो साता इलामका गाउँहरूमै गोलभेँडाको मूल्य उच्च भएको छ । अघिल्लो सिजन अर्थात् चैत–वैशाखमा गाउँमा १० देखि १५ रुपियाँ प्रतिकिलोका दरले बिक्री भएको गोलभेँडा साउनको दोस्रो साता आइपुग्दा मूल्य बढेर ९० रुपियाँसम्म पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)