नाडाल दोस्रो चरणमा
lokaantar.com · Mon May 23 23:59:42 GMT 2022
स्पेनिस टेनिस स्टार राफायल नाडाल फ्रेन्च ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् ।
पेरिसमा सोमवार राति अष्ट्रेलियाका जोर्डन थोम्पसनलाई हराउँदै नाडालले दोस्रो चरणमा स्थान बनाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)