मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

फिफा विश्वकप खेल्ने जर्मनीको राष्ट्रिय टोली घोषणा

baahrakhari.com · Thu May 21 12:51:00 GMT 2026

काठमाडौं । जर्मनीले अमेरिका, क्यानडा र मेक्सिकोमा हुने फिफा विश्वकपको २३औँ संस्करण खेल्ने राष्ट्रिय टोली घोषणा गरेको छ ।

बिहीबार जर्मनीका मुख्य प्रशिक्षक जुलियन नागेल्समेनले प्रतियोगिताको निम्ति २६ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेका हुन् । आजै जर्मनी फुटबल संघ (डीएफबी)ले आजै खेलाडीको नामावली सार्वजनिक गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)