निर्माण क्षेत्रले भन्यो– बजेटले केही माग सम्बोधन गर्यो
nepalkhabar.com · Mon May 31 17:00:16 GMT 2021
नेपाल निर्माण व्यवसायी महासंघले कोभिड–१९ को महामारीबीच जनस्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर सार्वजनिक गरिएको आर्थिक वर्ष २०७८/०७९ को बजेटलाई स्वागत गरेको छ ।
महासंघका महासचिव रोशन दाहालले सोमबार विज्ञप्ति जारी गर्दै बजेट वक्तव्यमार्फत महासंघले लामो समय अघिदेखि उठाउँदै आएका केही महत्वपूर्ण मागहरू सम्बोधन भएको जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)