महानगरको निशानामा ‘अन्डरग्राउन्ड’
rajdhanidaily.com · Mon Aug 22 23:03:42 GMT 2022
काठमाडौं । एउटा प्रयोजनका लागि स्वीकृति लिएर अर्कै प्रयोजन भइरहेको घर तथा पसलमाथि काठमाडौं महानगरपालिकाले कारबाही थालेको छ । ‘अन्डर ग्राउन्ड पार्किङ’का लागि स्वीकृति लिइएको क्षेत्रमा ‘पसल व्यवसाय सञ्चालन भइरहेको’ पाइएपछि भत्काउन थालिएको छ । महानगरपालिकाले काठमाडौंका सबै ठाउँमा क्रमशः अनुगमन गरी कारबाही तयारीसमेत थालेको छ ।
– अनधिकृत प्रयोग भएका ठाउँमा चल्न थाले यन्त्र
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)