सात सय अठतिस कर्मचारीको जागिर चट
gorkhapatraonline.com · Sun Sep 17 06:43:02 GMT 2023
पर्सा समाचारदाता
पर्सा, भदौ ३१ गते । वीरगन्ज महानगरपालिकामा कार्यरत ७३८ जनाको जागिर खोसिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयमा उजुरी परेपछि महानगरपालिकाले भदौ २७ गते बुधबारदेखि लागु हुने गरी ती कर्मचारीलाई कामकाजमा नलगाउन आदेश जारी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)