मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सिंगापुर भ्रमणमा भारतका प्रधानमन्त्री मोदी

barnanmedia.com · Wed Sep 04 21:47:31 UTC 2024

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बुधबार सिंगापुर पुगेका छन्। यसअघि मंगलबार उनले ब्रुनाईको भ्रमण गरेका थिए।

सिंगापुर पुगेपछि प्रधानमन्त्री मोदीले सिंगापुरका प्रधानमन्त्री लरेन्स वोङसँग रात्रिभोज गरे। सो अवसरको तस्बिर सेयर गर्दै सिंगापुरका प्रधानमन्त्री वोशङले इन्स्टाग्राममा लेखेका छन्- प्रधानमन्त्री मोदीलाई सिंगापुरमा स्वागत छ। भोलिको औपचारिक बैठकअघि इस्तानामा सँगै खाना खाने अवसर पाएकामा खुसी छु।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)