मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आगामी महाधिवेशनमा म सभापतिको उम्मेदवार हाे : कांग्रेस नेता कोइराला

barnanmedia.com · Wed Sep 04 22:03:07 UTC 2024

नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले आगामी महाधिवेशनमा आफू पार्टी सभापतिको उम्मेदवार रहने बताएका छन्।

आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले १५औँ महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने तयारीमा लागेको बताए।आफूले अहिलेसम्म निर्वाचन नहारेको बताउँदै उनले यसपटक महाधिवेशन सभापति निर्वाचित हुने विश्वास व्यक्त गरे।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)