बाराको जितपुर सिमरा उपमहानगरकि प्रमुख प्रशासकीय अधिकृत काफ्लेको वैदेशिक भ्रमण रद्द
barnanmedia.com · Wed Sep 04 22:01:16 UTC 2024

बाराको जितपुर सिमरा उपमहानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेको वैदेशिक भ्रमण रद्द भएको छ ।
प्रमुख प्रशासकीय अधिकृत काफ्लेको भिसा लागि सकेर पनि उडानका लागि काठमाडौँ आइसकेको अवस्थामा केही कारण नखुलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अन्तिम समयमा आएर भ्रमण रद्ध गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)