भौतिक विकास र सहरी सौन्दर्यको अभिवृद्धि तथा सांस्कृतिक सम्पदाको जगेर्ना गर्ने कामलाई विशेष प्राथमिकता
nepalghatana.com · Fri May 06 17:24:48 GMT 2022
सत्तारूढ गठबन्धनका तर्फबाट काठमाडौँ महानगरपालिकाका उम्मेदवारले भौतिक विकास र सहरी सौन्दर्यको अभिवृद्धि तथा सांस्कृतिक सम्पदाको जगेर्ना गर्ने कामलाई विशेष प्राथमिकतामा राखेको बताएका छन् ।
गठबन्धनको तर्फबाट यहाँ आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै गठबन्धनका तर्फबाट प्रमुख र उपप्रमुखका उम्मेदवारले महानगरलाई ‘महान् घर’ बनाउने दृढता व्यक्त गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)