सुदूरपश्चिममा सुपथ मूल्य पसल सञ्चालन
khabarhub.com · Wed Oct 11 16:55:06 GMT 2023
महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशका सात जिल्लामा सुपथ मूल्य पसल सञ्चालनमा आएको छ । बडादसैँ, तिहार र छठ पर्वलाई लिक्षत गर्दै व्यापार कम्पनी लिमिटेड प्रदेश कार्यालय, धनगढीले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)