मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

डिप्रोक्स लघुवित्तको २१ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

arthasansar.com

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको २१.५३ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले साधारण सभामा सहभागिता र लाभांश प्रयोजनका लागि भोलि अर्थात असोज १२ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आज असोज ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र साधारण सभामा सहभागि हुन र लाभांश प्राप्त गर्नेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)