पशुपति खड्कामाथि आर्थिक हिनामिनाको आरोप लगाउँदै गरिएको चरित्र हत्या र भौतिक आक्रमणको धम्की दिएको घटनाप्रति खेद प्रकट
barnanmedia.com · Wed Sep 04 22:16:05 UTC 2024

शाही युवा शक्ति नेपालले अध्यक्ष पशुपति खड्कामाथि आर्थिक हिनामिनाको आरोप लगाउँदै गरिएको चरित्र हत्या र भौतिक आक्रमणको धम्की दिएको घटनाप्रति खेद प्रकट गरेको छ । बुधवार एक विज्ञप्ति जारी गर्दै सो सङ्गठनले अध्यक्ष खड्कामाथि भएको सो घटनाप्रति खेद प्रकट गरेको हो ।
साउन १ गतेदेखि ३२ गतेसम्म आयोजित पशुपति कोटीहोम महायज्ञसँग जोडेर केही व्यक्तिहरूले अध्यक्ष खड्कामाथि आर्थिक हिनामिना र भौतिक आक्रमणको धम्की दिएको सो सङ्गठनले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)