अर्थमा अनियमितता, नारामा मितव्ययिता !
rajdhanidaily.com · Sun Sep 05 23:33:44 GMT 2021
२०६१ सालबाट मनाउन लागिएको निजामती सेवा दिवस भोलि भदौ २२ गते १८औं शृंखलामा प्रवेश गरेको छ । यसबीचमा निजामतीसम्बन्धी १७ वटा नै चमकदार नारा तय गरिए । यसपटक भने सरकाले नारामा किफायती शैली अपनाएको देखिन्छ । सरकारले हरेक वर्षको भदौ २२ का लागि तय गरिने नारा यसपटक पाँच वर्षका लागि एउटै बनाएको छ ।
सन्दर्भ : १८औं निजामती सेवा दिवस
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)