इलाम– २ मा सुवास नेम्वाङको सकसपूर्ण जित, ११४ मतले गठवन्धन पराजित
corporatenepal.com · Sat Nov 26 23:32:20 GMT 2022
काठमाडौं । इलाम २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका नेता सुवास नेम्वाङ निर्वाचित भएका छन् ।
सत्तारुढ गठवन्धनका उम्मेदवार डम्बरबहादुर खड्कासँग कडा प्रतिस्पर्धाको सामना गर्दै आएका उनले अन्तिममा ११४ मतले जित्न सफल भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)