बालेनको नाममा फेक विज्ञापनको ओइरो : मासिक ४ लाख ८० हजार कमाउने आश्वासन
shilapatra.com · Thu May 21 12:53:00 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन'को नाममा एक फेक विज्ञापन खुलेको छ । सामाजिक सञ्जालमा बटरफ्लाई पोलिसी ९१ नामक आईडीले बुस्ट गरेर राखेको पोस्टमा यस्तो विज्ञापन गरिएको हो ।
विज्ञापनमा वालेन्द्र शाहले हिमालय टीभीमा मेयर बन्नुअगाडि राजेन्द्र बानियाँलाई दिएको अन्तर्वार्ताको अंश काटेर त्यसमा अंग्रेजीको एआई निर्मित भ्वाइस ओभर गरेर विज्ञापन गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)