सुत्ने बेलामा झुक्किएर पनि नखानुहोस् यी खानेकुराहरु, नत्र ...
canadanepal.com · Wed Mar 31 15:51:26 GMT 2021
काठमाडौं । धेरै मानिसहरुको ढिलो गरेर खाना खाने बानी हुन्छ । कुनैले बेलुका चाडै खाना खाएपनि सुत्ने बेलामा सामान्य खानेकुराहरु खाने गर्छन् ।
चाडै खाना खाएमा सुत्ने बेलामा कुनैलाई भोक लाग्ने गर्छ । तर यस्ता खानेकुरा पनि छन्, जुन सुत्ने बेला नखानु नै राम्रो हुन्छ । केही खानेकुराहरु सुत्ने बेला खाएमा स्वास्थ्यमा समस्या हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)