इजरायलले भन्यो: गाजामा बन्धक बनाइएका थाई नागरिकको शव भेटियो
nepalkhabar.com · Sat Jun 07 16:43:37 GMT 2025

इजरायलका रक्षामन्त्री इजरायल काट्जले अक्टोबर २०२३ मा हमासले आक्रमण गर्दा बन्धक बनाइएका थाई नागरिकको शव फेला परेको बताएका छन्।
उनका अनुसार नट्टापोङ पिन्टाको शव शुक्रबार दक्षिणी गाजाको रफाह क्षेत्रमा विशेष कारबाहीका क्रममा फेला परेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)