मनसुन के कारण छिटो भित्रिएको थियो नेपाल ?
baahrakhari.com · Sat Jun 07 16:58:00 GMT 2025

काठमाडौं । मनसुन यसपालि सरदर मितिभन्दा १५ दिन छिटो नेपाल प्रवेश गर्यो । र, त्यो हालसम्म कोसी प्रदेशमा छ ।
मनसुन मा पछिल्ला दिन थप प्रगति भएको छैन । जेठ १५ गते राति नेपाल प्रवेश गरेको मनसुन नौ दिन बितिसक्दा समेत कोसी प्रदेशबाट अघि बढ्न सकेको छैन । अर्थात्, मनसुनमा ‘ब्रेक’ लागेको मौसमविद् बताउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)