काठमाडौंमा नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै
nepalkhabar.com · Thu Jan 06 16:23:39 GMT 2022
काठमाडाैंमा नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएकाे छ। भृकुटीमण्डपमा पुस २३ गते (शुक्रबार) देखि आयोजना हुने प्रदर्शनी तीन दिनसम्म चल्नेछ।
मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टस प्रालिले संयुक्त रुपमा आयोजना गर्दै आइरहेको नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी तथा नेपाल अन्तर्राष्ट्रिय फर्निचर तथा घर सजावट अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको हाे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)