यस्तो छ कोशी सरकारको नीति तथा कार्यक्रमको पुर्णपाठ
nepallive.com · Thu May 21 12:55:28 GMT 2026

काठमाडौँ– कोशी प्रदेश सरकारले संघीय संरचनालाई थप सुदृढ बनाउने उद्देश्यसहित अन्तरप्रदेश समन्वय र सहकार्य विस्तार गर्ने नीति अघि सारेको छ।
आर्थिक वर्ष २०८३-८४ का लागि प्रस्तुत वार्षिक नीति तथा कार्यक्रममा प्रदेश प्रमुख परशुराम खापुङले यस्तो जानकारी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)