मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

भियतनामी प्रशिक्षक भन्छन्– नेपाली टिमले राम्रोे खेल्यो तर हामीले जित्यौं

baahrakhari.com · Wed Apr 05 17:47:00 GMT 2023

काठमाडौं । पेरिस महिला फुटबल ओलम्पिक एसियन छनोटको पहिलो चरणमा नेपाललाई हराए पनि भियतनाम टिमका मुख्य प्रशिक्षक माइ डक चुङले नेपाली टिमले राम्रो खेलेको बताएका छन् ।

छनोटको पहिलो खेलमा बुधबार भियतनामले नेपाललाई ५–१ ले पराजित गर्‍यो । जितपछि पत्रकारहरूसँगको कुराकानीमा प्रशिक्षक चुङले नेपालले राम्रो खेलेको बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)