प्रिमियर लिगको उपाधि नजिक म्यानचेस्टर सिटी
deshsanchar.com · Sun Apr 04 00:31:04 GMT 2021
म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि नजिक पुगेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा तेस्रो स्थानको लेस्टर सिटीलाई म्यानचेस्टर सिटीले २–० ले पराजित गरेको हो ।
अवे मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीको जितका लागि ५८ औँ मिनेटमा बेन्जामिन मेण्डी र ७४ औँ मिनेटभमा गाब्रियल जिससले गोल गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)