तनहुँमा तरकारी बोकेको जिप र कन्टेनर ठोक्कियो
himalpress.com · Fri Jun 05 06:25:49 GMT 2026

तनहुँ- पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी-२ ढावटारमा शुक्रबार बिहान तरकारी बोकेको बोलेरो जिप र कन्टेनर ठोक्किएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार दुई सवारी साधन आपसमा ठोकिँदा बोलेरो जिपमा सवार दुई जना घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)