६५ हजारमा आइफोन प्रोम्याक्स! दुई सय जना ठगीसकेका झापाका दुई युवकको मास्टर प्लान
canadanepal.com · Sun Jun 14 08:38:12 GMT 2026

काठमाडौँ- बजारमा लाखौँ रुपैयाँ पर्ने आईफोन–१५ प्रो म्याक्स (२५६ जीबी) मात्र ६५ हजार रुपैयाँमा पाइने भन्दै सामाजिक सञ्जालमा विज्ञापन आउँछ। काठमाडौँमा काम गर्ने एक सोझा व्यक्तिले फेसबुक र टिकटकमा यो आकर्षक अफर देख्छन्। 'साकिर मोबाइल' नामको पेजमा मोबाइल पसलको ठेगाना कपिलवस्तुको तौलिहवा राखिएको हुन्छ।
सम्पर्क गर्दा पसलेले भन्छ, 'हाम्रो सामान कुरियरबाटै देशैभरि गइरहेको हुन्छ। क्यूआर कोडमा पैसा पठाइदिनुस्, भोलि बेलुकासम्म आईफोन हातमा पर्छ।'
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)