धिताे सुरक्षणबारे सर्वोच्चको नयाँ नजिर, घरजग्गा लिलामी गर्न बैंकहरूलाई सजिलो
clickmandu.com · Fri Jun 05 06:21:39 GMT 2026

काठमाडौं । सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाबाट ऋण प्रवाह गर्दा राखिने धितो सुरक्षणको कानुनी मान्यताका सम्बन्धमा एक दूरगामी महत्त्वको फैसला गरेको छ।
न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र बालकृष्ण ढकालको संयुक्त इजलासले ललितपुर फाइनान्स लिमिटेड र जयराम सुवेदीबीचको ‘दूषित रोक्का बदर’ मुद्दामा अन्तिम फैसला गर्दै ऋणी वा जमानीकर्ताले हस्ताक्षर गरी दिएको धितो लिखत मालपोत कार्यालयमा रजिष्ट्रेसन नभएकै कारणले मात्र बदर नहुने स्पष्ट पारेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)