मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अलपत्र बन्यो रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान

ekantipur.com · Sun Sep 03 01:17:37 GMT 2023

राजविराज — प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा चुनावी मुद्दा बनेको राजविराजस्थित रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान यतिबेला अलपत्र अवस्थामा छ । २०७५ पुस १६ मा मन्त्रिपरिषद्ले प्रतिष्ठान गठन गर्ने निर्णय गरेको थियो ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल हाताभित्र प्रतिष्ठानको कार्यालय त छ तर महिनौंदेखि अध्यक्ष र कार्यकारी निर्देशकविहीन अवस्थामा छ । प्रतिष्ठानमा करारमा कार्यरत कम्प्युटर अपरेटर नीतुकुमारी दास र एक कार्यालय सहयोगी गौरीशंकर यादव झन्डै ९ महिनायता कार्यालय रुँगेर बसिरहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)