मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मैले जुलाईमै क्लब छोड्ने जानकारी गराएको थिए- एम्बाप्पे

kharibot.com · Mon Oct 04 23:45:00 GMT 2021

काठमाडौँ । किलियन एम्बाप्पेले गत जुलाईमा नै आफुले पिएसजी छोड्न चाहेको क्लब व्यवस्थापनलाई बताएको स्पष्ट गरेका छन् ।

एम्बाप्पेले पिएसजीमा अहिले पनि सम्झौता नवीकरण नगरेपछि क्लबले अगस्त अन्तिममा मात्र एम्बाप्पेले क्लब छोड्ने जानकारी गराएको बताएपछि एम्बाप्पेले सो कुराको खण्ड गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)