मेनुका टप टेनमा प्रवेश
gorkhapatraonline.com · Tue Jan 23 01:04:43 GMT 2024
काठमाडौँ, माघ ९ गते ।
गायिका मेनुका पौडेल इन्डियन आइडलको १४ औँ सिजनको उत्कृष्ट १० मा प्रवेश गर्नुभएको छ । आइतबार बेलुकी प्रसारित कार्यक्रमबाट उहाँ उत्कृष्ट १० मा पुग्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)