मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एम्बाप्पेको उत्कृष्ट प्रदर्शनमा पीएसजीको शानदार जीत

khabarhub.com · Sat Aug 21 00:57:46 GMT 2021

काठमाडौँ- केलियन एम्बाप्पेको उत्कृष्ट प्रदर्शनमा फ्रेन्च लिग वान फुटबलको नयाँ सिजनमा पीएसजीले लगातार तेस्रो जित दर्ता गरेको छ ।

लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा पिएसजीले ब्रेस्टलाई ४–२ को फराकिलो अन्तरले हरायो ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)