मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मेक्सिकोविरुद्ध अर्जेन्टिनाको रोमाञ्चक जित, नकआउट चरण पुग्ने संभावना बलियो

nepalkhabar.com · Sat Nov 26 21:02:27 GMT 2022

मेक्सिकोमाथि रोमाञ्चक जित निकाल्दै अर्जेन्टिनाले कतार विश्वकपको अघिल्लो चरण पुग्ने सम्भावना बलियो बनाएको छ।

लुसैल स्टेडियममा शनिबार मध्यराति भएको खेलमा मेक्सिकोलाई २–० ले पराजित गर्दै अर्जेन्टिनाले पहिलो जित निकाल्दै अघिल्लो चरण प्रवेशको सम्भवना बलियो बनाएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)