मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

६ वर्षपछि निश्चल बस्नेतले पाए मन खाने स्क्रिप्ट, बनाए 'दिमाग खराब'

setopati.com · Fri Nov 10 00:28:52 GMT 2023

अभिनेता तथा निर्देशक निश्चल बस्नेतले पछिल्लो समय धेरै सामना गरेको प्रश्न हो — तपाईं निर्देशनमा कहिले फर्किनुहुन्छ?

२०७४ फागुनमा उनले निर्देशन गरेको पछिल्लो फिल्म 'लुट २' प्रदर्शन भएको थियो। त्यसपछि भने उनी अभिनय, गायन, नृत्य र फिल्म निर्माणमा सक्रिय रहे। पर्दा अगाडि देखिने विभिन्न भूमिका निर्वाह गरे, तर पर्दा पछाडि रहेर फिल्मको कमान सम्हाल्ने निर्देशकको भूमिकाबाट टाढिए।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)