प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा देवकोटा
hamrakura.com · Wed May 10 00:00:00 GMT 2023
पोखरा । गण्डकी प्रदेश नीति तथा योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले बुधबार पद तथा गोपनीयताको सपथ लिएका छन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री एवं आयोगका अध्यक्ष सुरेन्द्रराज पाण्डेले बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित समारोहमा आयोगका नवनियुक्त उपाध्यक्ष डा देवकोटालाई सपथ गराएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)