मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उपनिर्वाचनका लागि पाँच दल दर्ता

rajdhanidaily.com · Thu Apr 29 23:11:25 GMT 2021

पहिलो क्रमसंख्या एमालेलाई

काठमाडौं । राष्ट्रिय सभातर्फको एक पदका लागि ६ जेठमा हुने तय भएको उपनिर्वाचनका लागि पाँचवटा दल दर्ता भएका छन् । बाग्मती प्रदेशतर्फको रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टी दर्ता भएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)