यस्तो छ गगनपक्षले देउवा समूहलाई पठाएको ७ बुँदे गोप्य प्रस्ताव
bishowkhabar.com · Sun Jun 14 08:50:20 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विशेष महाधिवेशनपछि पार्टीभित्र देखिएको असन्तुष्टि सम्बोधन गर्न भन्दै इतर पक्षलाई जेठ १६ गते पठाएको ७ बुँदे सहमति प्रस्ताव १६ दिनसम्म कुनै प्रतिक्रिया नआएपछि सार्वजनिक गरिएको छ ।
सबैसँगै बढौँ यसरी शीर्षकको उक्त प्रस्तावमा विशेष महाधिवेशन, निर्वाचन आयोगको अद्यावधिक र सर्वोच्च अदालतको निर्णयलाई स्वीकार गर्दै सबै मतभेद बिर्सेर पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउनुपर्ने उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)