बर्दियामा भारी वर्षा, भोलि बिहानसम्म सतर्कता अपनाउन आग्रह
baahrakhari.com · Thu Oct 06 16:49:00 GMT 2022
काठमाडौं । पछिल्लो तीन घण्टा बर्दियामा भारी वर्षा भएको छ । बर्दियाको रम्बापुर, रानीजरुवा र आसपासको स्थानमा भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागले नदी तटीय क्षेत्रसहित डुबान भइरहने होचा भूभागमा भोलि बिहानसम्म सतर्कता अपनाउन आग्रह गरेको छ । साथै सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)