गिल, सुन्दर र जडेजाले शतक ठोकेर भारतलाई हारबाट बचाए
kharibot.com · Sun Jul 27 17:05:00 GMT 2025
काठमाडौँ । भारत र इङल्याण्डबीचको चौथो टेस्ट ड्र भएको छ । टेस्टको पाँचौं दिन भारतले ४ विकेट गुमाएर ४२५ रन बनाए पछि खेलको नतिजा आउन नसकेको हो । भारतले खेलको चौथो र पाँचौं दिन ब्याटिंग गरेर केवल ४ विकेट मात्र गुमाएर टेस्ट ड्र गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)