मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

संसद्ले सरकारलाई भन्यो-‘किसानलाई मल देऊ’

makalukhabar.com · Tue Jun 14 00:28:31 GMT 2022

फाइल फोटो

काठमाडौँ । प्रतिनिधिसभाले सरकारलाई किसानका लागि मल उपलब्ध गराउनका लागि सम्भव सबै उपाय अविलम्ब अपनाउन निर्देशन दिएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकले रासायनिक मल सम्बन्धी विशेष प्रस्ताव सर्वसम्मतिले पारित गर्दै किसानलाई मल उपलब्ध गराउने सबै उपाय अपनाउन सरकारलाई निर्देशन दिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)