प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी !
onlinekhabar.com · Tue May 04 18:46:12 GMT 2021
२१ वैशाख, काठमाडौं । विशेष अधिवेशनमार्फत विश्वासको मत लिन संसदमा जाने प्रधानमत्री केपी शर्मा ओलीको कदमपछि विपक्षी दलहरुबीच फेरि अविश्वासको प्रस्ताव दर्ताको बहस सुरु भएको छ ।
स्रोतका अनुसार सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आगामी रणनीतिबारे सम्वाद भएको थियो । मंगलबार कांग्रेस पदाधिकारीहरुको बैठक बस्यो भने माओवादी नेताहरुले राजधानीमा उपलब्ध स्थायी कमिटी सदस्यहरुसँग छलफल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)