मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाल कम्युनिष्ट पार्टीले निकाल्यो अध्यक्ष ऋषि कट्टेललाई

setopati.com · Sun Jan 30 02:01:00 GMT 2022

नेपाल कम्युनिष्ट पार्टीले अध्यक्ष ऋषिराम कट्टेललाई पार्टीबाट निस्काशन गरेको छ।

गोरखाको कट्टेलडाँडाका ऋषिराम लामो समयदेखि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष थिए।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)