सिंहदरबारको फोहोर नउठाएको रिटमा आज भएन सुनुवाइ
setopati.com · Tue Apr 18 10:23:00 GMT 2023
काठमाडौं महानगरपालिकाले सिंहदरबार, राष्ट्रपति कार्यालय, मन्त्रीहरूको क्वार्टर लगायतका ठाउँमा फोहोर नउठाएको भन्दै सर्वोच्च अदालतमा परेको रिटको आज सुनुवाइ हुन सकेन।
अधिवक्ता पदम श्रेष्ठले फोहोर उठाउने आदेश माग गर्दै दिएको रिटमा न्यायाधीश हरिकृष्ण कार्कीको इजलासमा परेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)