प्रधानमन्त्रीले मानेनन् संसद् नियमावली : रुलिङ गर्न डराएका सभामुख अर्यालले विपक्षीको नाराबाजीबीच पेलेरै संसद् चलाए
ukeraa.com

काठमाडौँ : प्रतिनिधिसभा नियमावलीको बाध्यात्मक व्यवस्थालाई चुनौती दिँदै प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा सांसदहरूसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा उपस्थित हुन अस्वीकार गर्दा संसदमा प्रतिपक्षका सांसद र सभामुखबीच द्वन्द्व बढिरहेको छ।
प्रधानमन्त्रीको स्वेच्छाचारिता र सभामुखले बलजफती संसद् चलाउँदा लोकतान्त्रिक प्रणाली र कानुन निर्माणको गम्भीरताबारे नै गलत सन्देश गइरहेको छ। तर यसमा न प्रधानमन्त्री वालेन्द्रले दायित्वबोध गरेको देखियो न त सभामुखले नै प्रधानमन्त्रीलाई संसदमा उपस्थित हुन रुलिङ नै गर्न सकेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)