‘प्रदेश सरकारले खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरेको छ’ : मुख्यमन्त्री कार्की
kalakarmi.com · Sun Jun 14 08:37:01 GMT 2026
विराटनगर- कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् ।
राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा पदक विजेता खेलाडीको सम्मानका लागि मुख्यमन्त्री निवासमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले खेल क्षेत्रमा लागेका कुनै पनि खेलाडी निराश नहुने वातावरण निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)