अघिल्लो दिन भारतबाट फर्किए बिहानै मृत फेला परे
setopati.com · Sun Jun 14 08:53:31 GMT 2026

बाँकेमा एक युवक मृत फेला परेका छन्।
जिल्लाको बैजनाथ गाउँपालिका – ५ का २७ वर्षीय टिकाराम थापा आइतबार बिहान मृत फेला परेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)
नेपाल प्रहरी