अव के हुन्छ चाेलेन्द्रमाथिकाे महाभियाेग ?
nepalghatana.com · Fri Sep 16 16:29:02 GMT 2022
प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणामाथिको महाभियोग के हुन्छ ? भन्नेमा मत विभाजित छ । कतिपयले राणा अब सर्वोच्च फर्कने अड्कल काटिरहँदा केहीले भने अब उहाँको सर्वोच्च पुनरागमन असम्भव भएको दाबा गरिरहेका छन् ।
प्रतिनिभिसभाको कार्यकाल असोज १ गते मध्यराति सकिँदै गर्दा महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको बयान प्रक्रिया पनि सकेको छ । जबराले समितिले सोधेका ४३ प्रश्नमा ५ दिन लगाएर दिएको जवाफ १७४ पृष्ठमा तयार पारिएको छ । समितिले जबराको बयान सके पनि प्रतिनिधिसभाको कार्यकाल सकिएपछि चाँहि महाभियोग प्रस्ताव के हुन्छ भन्ने चासो बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)