बर्नलीमाथि सिटीको सहज जीत
lokaantar.com · Sun Apr 03 00:00:47 GMT 2022
इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले सहज जीत निकालेको छ ।
शनिवार राति भएको खेलमा सिटीले बर्नलीलाई २-० गोल अन्तरले हराएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)