मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

टिप्पर दुर्घटना हुँदा चालक घाइते

gorkhapatraonline.com · Sun Jun 14 08:56:29 GMT 2026

पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिका –३ मुना फलिया गाउँबाट मुनातर्फ जाँदै गरेको टिप्पर दुर्घटना हुँदा चालक घाइते हुनुभएको छ ।

ढुङ्गा लिएर गन्तव्यतर्फ जाँदैगरेको सिम्रन कन्स्ट्रक्सनको ग १ क ३९९८ नम्बरको टिप्पर दुर्घटना हुँदा चालक कास्कीका ४० वर्षीय पूर्णबहादुर श्रेष्ठ गम्भीर घाइते भएको सूचना अधिकारी सागर तिमिल्सिनाको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)